काठमाण्डु- मुगु जिल्लालाई केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कलाई आसपास केन्द्रबिन्दुमा बुधबार बिहान १ ः ५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो। त्यस्तै बिहान ४ः २८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ। यसअघि गत साउन २६ गते जाजरकोट