पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि बढेन खुद्रा मूल्य, निगमलाई करिब २ अर्ब घाटा

  • बुधबार ३१ भौ २०८३ ०३:३५ AM
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र डिजेलको खरिद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले स्वदेशी बजारमा खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले भदौ ३१ गतेको बिहान १ बजेदेखि लागू हुने गरी बिक्री मूल्य नबढाउने निर्णय गरेको