झापाको कन्काईमा घरबाटै लागूऔषधको कारोबार, मोमिन पक्राउ

  • बुधबार ३१ भौ २०८३ ०२:१० AM
झापा :  झापाको कन्काईमा घरबाटै लागूऔषधको कारोबार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कन्काई नगरपालिका–३ सुरुङ्गाका ३५ वर्षीय फियाज मोमिन रहेका छन्। ‘बादशाह’ नामले चिनिने मोमिनलाई सोमबार राति करिब १० बजे आफ्नै