झापामा मृत भेटियो दाह्रे हात्ती, प्रहरीले थाल्यो अनुसन्धान

  • बुधबार ३१ भौ २०८३ ०२:२४ AM
झापा : झापाको  मेचीनगर नगरपालिका–३ बाहुनडाँगीको पहलेधापमा धानखेतमा दाह्रे हात्ती मृत अवस्थामा फेला परेको छ। सुकेनिन्दा खोलाको किनारमा रहेको धानखेतमा बुधबार बिहान स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको