दुई सय ४१ तोला सुन र २७ किलोग्राम चाँदी सङ्कलन

  • बुधबार ३१ भौ २०८३ ०८:५० AM
चन्द्र पन्दाकताप्लेजुङ, भदौ ३१ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७ किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हा...