तनहुँमा बाढी पसेपछि १३ परिवार विस्थापित

  • बुधबार ३१ भौ २०८३ ०८:५८ AM
अमरराज नहर्कीतनहुँ, भदौ ३१ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–२, एक्लेखेतमा बाढीको पानी घरमा पसेपछि १३ घरपरिवार विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क...