रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

  • बुधबार ३१ भौ २०८३ ०२:३१ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सर्वदलीय बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने जनाइएको छ । खरेलका अनुसार शीर्ष नेतृत्वबीच छलफलका