सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

  • बुधबार ३१ भौ २०८३ ०३:०५ AM
काठमाण्डु – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, अपराह्न १:१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । बैठकमा पूर्वाधार विकास मन्त्रालय