नलगाड जलविद्युत आयोजनाः आठ वर्ष लगाएर बनेको डीपीआर दराजमै थन्कियो, एक खर्ब २१ अर्बभन्दा बढी लागत अनुमान, जुटेन लगानी

  • बुधबार ३१ भौ २०८३ ०२:५१ AM
नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै थन्किएको छ । लगानी अभावको कारण उक्त आयोजना अलपत्र परेको हो । सुर्खेत जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण गर्ने भनिएको ४१७