मोरङको हर्चनगढी पुलबाट मोटरसाइकल खस्यो, भारतीय नागरिकको मृत्यु
बुधबार ३१ भौ २०८३ ०१:२१ AM
विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३८ एल ७९२० नम्बरको भारतीय मोटरसाइकल