झापाको बिर्तामोडमा एक सातामै तीन ठाउँमा चोरी, सतर्कता अपनाउन आग्रह

  • बुधबार ३१ भौ २०८३ ०१:३५ AM
झापा :  चाडपर्व नजिकिएसँगै झापाको बिर्तामोड क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन्। पछिल्लो एक सातामा बिर्तामोडका तीन ठाउँमा चोरी भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिर्तामोड–२ स्थित सांगवेद संस्कृत माध्यमिक विद्यालयसहित दुईवटा निजी