सुनसरीको दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा दुई प्रहरीसहित पाँच घाइते
बुधबार ३१ भौ २०८३ ०१:४० AM
दुहबी : सुनसरीको दुहबीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई प्रहरीसहित पाँच जना घाइते भएका छन्। दुहबी नगरपालिका–२ स्थित भित्री सडकखण्डमा मंगलबार राति करिब ९ः३० बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गणतर्फ प्रवेश