मोरङको केराबारीमा खेल्दै गर्दा पानीको भाँडोमा डुबिन् अढाई वर्षीया बालिका

  • बुधबार ३१ भौ २०८३ ०१:४७ AM
विराटनगर :  मोरङको केराबारीमा पानी भरिएको भाँडोमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ। केराबारी गाउँपालिका–१ तेलेङ पाटीगाउँकी दियाना मगरको मंगलबार मृत्यु भएको हो। प्रहरीका अनुसार उनी फडीन्द्र मगरकी छोरी हुन्। दिउँसो करिब २ः३० बजे घरमा