घिउको माग उच्च, आपूर्ति कम

  • बुधबार ३१ भौ २०८३ ०७:१३ AM
शशिधर पराजुलीविराटनगर, भदौ ३१ गते । चाडबाडको मौसम सुरु भएसँगै बजारमा घिउ तथा नौनी (बटर) को चरम अभाव देखिएको छ । दसैँतिहारलगायतका चाड नजिकिँदै गर्दा घिउको माग ह्वात्तै बढेको छ । बजा...