क्यासिनो नवीकरणको अवधि बढाउन सुझाव

  • बुधबार ३१ भौ २०८३ ०७:१७ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ३१ गते । हरेक वर्ष हुँदै आएको क्यासिनो नवीकरण अवधि बढाएर पाँचमा वर्ष बनाउन क्यासिनो व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको अन्तर्रा...