मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • बुधबार ३१ भौ २०८३ ०७:२३ AM
लमजुङ, भदौ ३१ गते । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । हिमताल विस्फोटबाट अचानक ठुलो बाढी आएमा त्यसको प्रभाव मर...