आज यी सडकहरू अवरुद्ध (सूचीसहित)

  • बुधबार ३१ भौ २०८३ ०२:०१ AM
काठमाण्डु – बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू बुधबा।र पनि प्रभावित भएका छन्। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट–नेपालथोक-कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि भदौ १६ गतेदेखि लागू हुने गरी विशेष नियम बनाइएको छ। अर्को