दुई हप्तादेखि सिमकोट अन्धकारमय, आपुर्ति हुन एक महिना लाग्ने

  • बुधबार ३१ भौ २०८३ ०१:२३ AM
  हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ दुवै गाउँपालिका अन्धकारमय बनेका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् सेवा अवरुद्ध हुँदा… Continue reading दुई हप्तादेखि सिमकोट अन्धकारमय, आपुर्ति हुन एक महिना लाग्ने