स्थानीय स्रोतको न्यायोचित सदुपयोग र संघीयताको सबलीकरण

  • मङगलबार ३० भौ २०८३ ११:५८ PM
एकातर्फ वार्षिक १२ अर्बको आन्तरिक स्रोतमा गर्व गर्ने सुसम्पन्न काठमाडौं, अर्कोतर्फ ९९ प्रतिशत केन्द्रकै मुख ताक्न बाध्य दुर्गम गाउँहरू–नेपालको संघीयता आज यही चरम वित्तीय असमानता र असारे विकासको बेथिति बीच एउटा गम्भीर मोडमा उभिएको छ