आजको मौसम : देशभर बदली, कोशीसहित केही स्थानमा भारी वर्षाको सम्भावना

  • बुधबार ३१ भौ २०८३ १२:३४ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका साथै बागमती, गण्डकी,