विराटनगर : नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य (प्रदेश सांसद) भीम पराजुलीले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वलाई समर्थन गर्ने घोषणा गरेका छन् । देउवा समूहबाट मोरङमा समानान्तर अधिवेशनको जिम्मेवारी पाएको केही दिनमै पराजुलीले आफ्नो राजनीतिक कित्ता स्पष्ट