प्रहरी प्रमुखसँगको फोटो ‘एआईबाट बनाइएको’ : सुजन विश्वकर्मा पक्राउ प्रकरणमा नयाँ तथ्य

  • बुधबार ३१ भौ २०८३ १२:५६ AM
झापा : सरकारी पदाधिकारीसँग निकट सम्बन्ध रहेको देखाउन सामाजिक सञ्जालमा राखिएको तस्वीर कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर बनाइएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाले हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्माले प्रहरी प्रमुखसँगको भन्दै फेसबुकमा