भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा

  • बुधबार ३१ भौ २०८३ ०१:१० AM
बर्दिया : भोटेकोशीको बाढीले बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मणाका सोमनाथ पौडेलको परिवारलाई शोक र अनिश्चितताको भुमरीमा धकेलेको छ। बाढीपछि सोमनाथसहित उनकी पत्नी र दुई वर्ष नपुगेका जुम्ल्याहा छोराछोरी सम्पर्कविहीन छन्। नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियरका