मिडियाटेकले सार्वजनिक गर्यो टीएसएमसीको सबैभन्दा उन्नत प्रविधि प्रयोग गरिएको नयाँ मोबाइल चिप

  • बुधबार ३१ भौ २०८३ १२:४८ AM
ताइवानको मिडियाटेकले मंगलबार टीएसएमसीको सबैभन्दा उन्नत उत्पादन प्रविधि प्रयोग गरेर बनाइएको नयाँ स्मार्टफोन चिप सार्वजनिक गरेको छ। कम्पनीले डिभाइसमा नै थप एआई सुविधा चलाउन सक्ने सेमिकन्डक्टरमार्फत प्रिमियम स्मार्टफोन बजारमा आफ्नो The post मिडियाटेकले सार्वजनिक गर्यो टीएसएमसीको सबैभन्दा उन्नत प्रविधि प्रयोग गरिएको नयाँ मोबाइल चिप appeared first on Technology Khabar.