जलवायु परिवर्तनको असर बुझ्न जनप्रतिनिधि मुस्ताङमा

  • बुधबार ३१ भौ २०८३ ०६:३७ AM
मुक्तिनाथ (मुस्ताङ), भदौ ३१ गते । जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका दुई हजारभन्दा बढी जनप्रतिनिधि भेला भएका छन् । जिल्लाको घरपझोङ गाउँपाल...