सप्तरीमा घरबाटै युवक अपहरण भएको भन्दै प्रहरी चौकी घेराउ

  • बुधबार ३१ भौ २०८३ ०६:४३ AM
देवराम यादवसप्तरी, भदौ ३१ गते । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका २४ वर्षीय अभिनन्द यादव घरबाटै अपहरणमा परेको भन्दै आफन्त र स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। सोमबा...