बाढीपीडितका लागि थारू समुदायको ४० हजार किलो चामल सहयोग

  • बुधबार ३१ भौ २०८३ ०६:४९ AM
सन्तोष दहितदाङ, भदौ ३१ गते । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि थारू कल्याणकारिणी सभा दाङ–देउखुरी क्षेत्र नं. १ ले सञ्चालन गरेको ‘एक घर, एक किलो चामल दान अभियान’बाट...