लगातार स्थिर रहेको अमेरिकी डलर आज मजबुत, जापानी येन पनि आज बढ्यो

  • बुधबार ३१ भौ २०८३ १२:२९ AM
काठमाडौं । आज बुधबार अमेरिकी डलर, जापानी ऐन, थाई भाट र चिनियाँ युआनको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । हिजो मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३