मीनबहादुर विश्वकर्मा गगन थापा समूहमा प्रवेश, संस्थापनइतर समूह छाड्नुको कारण के?

  • बुधबार ३१ भौ २०८३ १२:०४ AM
विराटनगर : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री एवं संस्थापनइतर समूहका नेता मीनबहादुर विश्वकर्मा गगन थापा समूहमा प्रवेश गरेका छन् । विश्वकर्माका निजी सचिव टेकबहादुर विश्वकर्माले मीनबहादुर विश्वकर्मा र गगन थापाको तस्बिर सार्वजनिक गर्दै नयाँ पुस्तालाई उदाहरण