अमेजन प्राइम भिडियोले छोटो भिडियोका समाचार क्लिप थप्दै टिकटकसँग प्रतिस्पर्धा गर्ने भएको छ। कम्पनीले अमेरिकी बजारमा सोमबारदेखि स्थानीय र राष्ट्रिय दुवै समाचार समेटिएका मागअनुसार हेर्न सकिने छोटा समाचार क्लिप उपलब्ध The post अमेजन प्राइम भिडियोले छोटा समाचार क्लिपमार्फत टिकटकलाई चुनौती दिने appeared first on Technology Khabar.