छुट्यो हात, टुटेन आस

  • बुधबार ३१ भौ २०८३ ०५:३७ AM
विनय कर्णकल्याणपुर (सप्तरी), भदौ ३१ गते । तिलाठी कोइलाडी गाउँपालिका–४, साह टोलका ३२ वर्षीय सञ्जय साहको घरमा मङ्गलबार रामायण पाठ चलिरहेको छ । आँगनमा आफन्तको जमघट छ । परिवारका सदस्यक...