अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको मागले दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

  • मङगलबार ३० भौ २०८३ १०:४६ PM
विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्ट महिनाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। दक्षिण कोरियाको निर्यात परिमाण सूचकांक अगस्टमा अघिल्लो वर्षको सोही महिनाको The post अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको मागले दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र appeared first on Technology Khabar.