ट्रम्प र सीले एआई सुरक्षामा सहमति जनाए नोबेल शान्ति पुरस्कार जित्न सक्छन्ः अल्टम्यान

  • मङगलबार ३० भौ २०८३ ०८:४७ PM
ओपनएआईका प्रमुख साम अल्टम्यानले डोनाल्ड ट्रम्प र सी जिन पिङ भेटवार्ताका क्रममा एआई सुरक्षाका लागि कदम चाल्ने सहमति गरेमा उनीहरुले नोबेल शान्ति पुरस्कार पाउन सक्ने बताएका छन्। फोर्च्युनसँगको अन्तरवार्तामा ओपनएआईका The post ट्रम्प र सीले एआई सुरक्षामा सहमति जनाए नोबेल शान्ति पुरस्कार जित्न सक्छन्ः अल्टम्यान appeared first on Technology Khabar.