जलवायु निगरानीका लागि दुई भूउपग्रह प्रक्षेपण

  • मङगलबार ३० भौ २०८३ ०६:४५ PM
जलवायु परिवर्तनका कारण बढिरहेका चरम मौसमी घटनाको प्रभाव र पृथ्वीको वातावरणीय अवस्था निगरानी गर्न युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले दुई पृथ्वी अवलोकन भूउपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ। फ्रान्सेली गुयानास्थित कौरौ The post जलवायु निगरानीका लागि दुई भूउपग्रह प्रक्षेपण appeared first on Technology Khabar.