काठमाडौं : ठमेल क्षेत्रमा सार्वजनिक मर्यादा तथा शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत पाँच दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा