पेट्रोल पम्पमा काम गर्नेमाथि आक्रमण गर्नेलाई प्रहरीले लियो नियन्त्रणमा
मङगलबार ३० भौ २०८३ ०४:३० PM
झापा : मेचीनगरमा सामान्य विषयमा भएको विवाद कुटपिटमा परिणत भएपछि फरार रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ तथा नियन्त्रणमा लिएर अनुसन्धान