अमेरिकाले सोमबार पहिलो पटक ‘स्पेस फोर्स’ (अन्तरिक्ष बल) ले अन्तरिक्षको कक्षमा हतियार तैनाथ गरेको बताएको छ। अमेरिकी वायुसेना र अन्तरिक्ष बललाई आधुनिकीकरण गर्ने बृहत् योजनाबारे चर्चा गर्दै अमेरिकी वायुसेनाका सचिव The post अन्तरिक्षमा पहिलो पटक हतियार तैनाथ गरेको अमेरिकाले पुष्टि गर्यो appeared first on Technology Khabar.