पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई कति घाटा ?

  • मङगलबार ३० भौ २०८३ ०४:२२ PM
काठमाण्डु – इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णयअनुसार भदौ ३१ गतेदेखि लागू हुने गरी साविकको मूल्य नै कायम राखिएको छ ।   मध्यपूर्वमा जारी युद्धका