एसियन गेम्स क्रिकेटका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

  • मङगलबार ३० भौ २०८३ ०३:३३ PM
काठमाडौं : एसियन गेम्स क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। क्यानले मंगलबार घोषणा गरेको टोलीमा कप्तान ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल,