एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

  • मङगलबार ३० भौ २०८३ ०३:४५ PM
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै मङ्गलबार विश्वभरका प्रमुख सेयर बजारमा पनि दबाब देखिएको छ। युरोपमा फ्रान्सको सिएसी ४० सूचकाङ्क प्रारम्भिक कारोबारमा शून्य दशमलव आठ प्रतिशतले घटेर The post एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित appeared first on Technology Khabar.