काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आगामी असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा कुनै अलमल वा द्विविधामा नपरी उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् । १५औं महाधिवेशनको पूर्वसन्ध्यामा सोमबार अपिल जारी गर्दै थापाले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई सफल बनाउन