श्रममन्त्री यादवसँग मलेसियाका कार्यबाहक राजदूत अजमानको भेटवार्ता

  • मङगलबार ३० भौ २०८३ ०३:१७ PM
काठमाण्डु – नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमानले मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको एफडब्लुसीएमएसमा नेपालका केही इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको जानकारी गराउँदै संस्थाहरू सूचीकृत