नेपाल–यूएई दोहोरो कराधान निवारण सम्झौताबारे औपचारिक छलफल सुरु

  • मङगलबार ३० भौ २०८३ ०४:०२ PM
यूएई – नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच प्रस्तावित दोहोरो कराधान निवारण सम्झौता सम्बन्धी औपचारिक छलफल मंगलबारदेखि यूएईमा सुरु भएको छ । छलफलमा सहभागी हुन आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसाल सहितको नेपाली प्रतिनिधिमण्डल सोमबार यूएई आइपुगेको थियो । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री पनि छलफलमा सहभागी छन् । प्रस्तावित सम्झौताको मुख्य