दशैँ, तिहारमा पनि बुद्ध एयरको सहुलियतपूर्ण भाडादर

  • मङगलबार ३० भौ २०८३ ०३:४४ PM
रसुवामा आएको विनाशकारी बाढी–पहिरोका कारण सडकमार्ग प्रभावित बनेपछि यात्रुलाई राहत पुग्ने गरी बुद्ध एयरले सहुलियतपूर्ण हवाई भाडादरमा सेवा दिइरहेको छ । कम्पनीले दशैं, तिहार र छठसम्म सस्तो हवाई भाडादरमा उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । बाढी–पहिरोका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । सडक तथा यातायात पूर्वाधारमा क्षति पुगेपछि काठमाडौं जोड्ने कृष्णभीर क्षेत्रको