दुई हप्तादेखि सिमकोट अन्धकारमय, आपुर्ति हुन एक महिना लाग्ने
मङगलबार ३० भौ २०८३ ०२:१७ PM
हुम्ला : हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ दुवै गाउँपालिका अन्धकारमय बनेका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर