ग्यास अभाव हटाउन दैनिक १६० बुलेट भित्र्याउने तयारी : मन्त्री साह
मङगलबार ३० भौ २०८३ ०२:२१ PM
काठमाडौं : बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तत्काल हटाउन सरकारले भारतबाट दैनिक १६० बुलेट ग्यास भित्र्याउने तयारी गरेको छ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले आगामी दुई–तीन दिन लगातार १६० बुलेटका दरले ग्यास