अधिवेशनमा सक्रिय सहभागी हुन कांग्रेसजनलाई गगन थापाको आह्वान

  • मङगलबार ३० भौ २०८३ ०२:२९ PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्। भदौ ३० गते