श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूतबीच भेटवार्ता

  • मङगलबार ३० भौ २०८३ ०२:३६ PM
काठमाडाैं । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमानले आज युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवसँग मन्त्रालयमा द्धिपक्षिय भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको एफडब्लुसिएमएसमा नेपालका केही इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको जानकारी गराएका थिए