वन कभर र स्किल स्पार्क बीच साझेदारी

  • मङगलबार ३० भौ २०८३ ०२:५२ PM
प्रविधि शिक्षा र उद्योगबीचको दूरी कम गर्दै विद्यार्थीलाई व्यावहारिक सिकाइ र रोजगारीका लागि तयार पार्ने उद्देश्यले वन कभर प्रालि र स्किल स्पार्क बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीसँगै वन कभर, The post वन कभर र स्किल स्पार्क बीच साझेदारी appeared first on Technology Khabar.