औँठाछाप नचल्दा आइरिस डिभाइसबाट सामाजिक सुरक्षा भत्ता

  • मङगलबार ३० भौ २०८३ ०८:०२ PM
विनय कर्ण कल्याणपुर (सप्तरी), भदौ ३० गते । सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा लाभग्राहीले भोग्दै आएको जैविक पहिचानसम्बन्धी समस्या समाधान गर्न सप्तरीको विष्णुपुर गाउँपालिकाले आइरि...